सार्वजनिक खर्च अनुगमन (Public Expenditure Tracking )

Slides:



Advertisements
Similar presentations
Diploma Engineers’ Association निर्माण सुपरीवेक्षण तथा गुणस्तर नियन्त्रण Construction Supervision and Quality Control Rajendra P. Adhikari, Ph. D. 20 Dec.
Advertisements

Income Tax Provision to Donors U/S of IT Act 35 AC 1961 दाताओ के लिए आयकर प्रावधान.
Project Implementation, Monitoring and Evaluation Dr Raghu Bista, NASC.
IIT Kanpur. About vKVK…  Developed under project “agropedia”  Utilizes the available IT infrastructure for providing agricultural information.
Independence of India – Some Facts भारत की आजादी – कुछ तथ्य 1.
No Time For Yourself? No Time For Family? No control Over Expenses? Why We Are Here?
UdaipurUdaipur is well known for its beauty and we are well known for our food taste. Bawarchi Restaurant is remarkably.
Active and passive voice in easy manner
Integrity and Ethics निष्ठा/इमान्दारिता र सदाचार
Monitoring and Evaluation
Context Analysis: Stakeholder and Spoiler
Durga Nidhi Sharma Management audit in Nepal Policies, legal and institutional arrangements Durga Nidhi Sharma
Administrative Federalization
QRC निप्पल के ऊपर टेफ्लोन टेप प्रयोग करने की विधि :- Date-: Revision-:00Approved By-:Checked By-: शिक्षा :- टेफ्लोन टेप को QRC निप्पल के ऊपर लगाने
Sharir Rachana शरीर रचना (Human Anatomy)
निम्न लिखत उदाहरण को देखिये
v|Li6df k/d]Zj/sf] cg'u|x
Accounting courses in Chandigarh We teach in a language that you can understand easily.
भारत में पहली बार गौ माता के पांच गव्यों - दूध, छाछ, घृत, गोमय और गौमूत्र को सिद्ध रूप में बनने वाले गव्यसिद्धों द्वारा स्थापित प्रकल्प की अद्भुत देन है
रक्षाबंधन 2018 रक्षाबंधन 2018 का शुभ मुहुर्त एवं समय.
आजको पाठको अन्तमा तपाइँहरु निम्न कुरामा सक्षमता हासिल गर्नुहुनेछ अम्लको परिचय दिन, गुणहरू वर्णन गर्न र उपयोगिता बताउन एकाइ १४ - अम्ल, क्षार र लवण पाठ.
आजको पाठको अन्तमा तपाइँहरु निम्न कुरामा सक्षमता हासिल गर्नुहुनेछ क्षारको परिचय दिन, गुणहरू वर्णन गर्न र उपयोगिता बताउन एकाइ १४ - अम्ल, क्षार र लवण पाठ.
:jfutd\ प्रस्तुतकर्ताः शिक्षक अशोकमार राई श्री अमरज्योति नमुना उमावि नेवारे सुर्खेत Ph : ,
Integrity and Ethics Certificate course on Integrity Building Asar
Odia Group’s Progress Report (upto 30th April 2013)
Social inclusion approach
Integrity and Ethics निष्ठा/इमान्दारिता र सदाचार
राजभाषा हिंदी के लिए IT का उपयोग केवल कृष्ण वरिष्ठ तकनीकी निदेशक
OHCHR-Nepal Programme and Vision, and beyond November 2008, Kathmandu
Devi Dutta Bhatta & Geetanjali Upadhyaya
WEL COME ENGLISH GRAMMER CREATED BY Mr. Pawan Kumar Nagar.
LESSON PLAN – 1 विषय : गणित उपविषय : समांतर श्रेढ़ी Arithmatic Progression कक्षा : दसवीं
ऑफ़िस ऑटोमेशन सॉफ्टवेयर खण्ड 1: शब्द संसाधक (Word Processor)
डिजिटल इंडिया: :- Presented by NIC Shivpuri
CAREER COMPANION SERVICES Software , Medical & Marketing
Pan Card Application Guideline [पैन कार्ड आवदेन हेतु निर्देशिका]
राज्यको गणित Kingdom Math
Fundamentals of federalism
WindowIndia के एफिलियेट पार्टनर (Affiliate Partner) कैसे बने?
NAMASTE.
Integrity and Ethics निष्ठा/इमान्दारिता र सदाचार
Sale Plus. sale plus,d Wholl seller site ftlis ge 100 % cash back nsrs gS Fashion esa sale plus,d New trendseller gSaA ge human Beging फैशन की हर आवश्यकता
State Restructuring and Federalism
State Restructuring and Federalism
OHCHR-Nepal Programme and Vision, and beyond November 2008, Kathmandu
Sanatan Dharma Human Development Research & Training Center
From the desk of The Principal
शारीरिक गतिविधि: टाइप 2 मधुमेह के लिए जादू
जिला शिक्षा एवं प्रशिक्षण संस्थान मुज़फ्फ़रनगर
RAS PRE-2018 MOCK TEST-01 To Download MOCK TEST - Visit our Site –
Module 1: Moral Capabilities Unit 1: Introduction
सामाजिक न्याय व विशेष सहाय्य विभाग
Staff Productivity and Quality Management
Integrity and Ethics निष्ठा/इमान्दारिता र सदाचार
Kriya Sharir क्रिया शारीर Human Physiology
शल्य तथा शालाक्यतन्त्र
विश्व किडनी दिवस क्या है ? विश्वव्यापी अभियान हर साल मार्च के दूसरे गुरुवार को मनाया जाता है [12 मार्च 2019] इंटरनेशनल सोसाइटी ऑफ़ नेफ्रोलॉजी (ISN) और.
जानिए हमें पुरुषत्व को फिर से परिभाषित करने की आवश्यकता क्यों है बेटी बचाओ बेटी पढ़ाओ का नारा बहुत आम है। हम सभी ने इसके बारे में सुना है, लेकिन अब ‘ बेटो
न्यूनतम साँझा कार्यक्रम सूचना पत्र
Integrity: Foundation for Leadership
Ensuring social “safeguards” in Infrastructure Projects
Administrative Federalization
Ethics and Ethical Behaviour
हंसिका शुकला और करिश्मा अरोड़ा हैं सीबीएसई टॉपर केंद्रीय माध्यमिक शिक्षा बोर्ड ने कक्षा 12 के लिए सीबीएसई रिजल्ट 2019 की घोषणा 2 मई वीरवार को कर दी है।
Financial Control Measures: Financial Accounting and Reporting
Accounting, Recording and Reporting
Ishwari Prasad Ghimire/Tara Prasad Kharel
Integrity and Ethics 10/31/2019.
जानिए हमें पुरुषत्व को फिर से परिभाषित करने की आवश्यकता क्यों है बेटी बचाओ बेटी पढ़ाओ का नारा बहुत आम है। हम सभी ने इसके बारे में सुना है, लेकिन अब ‘ बेटो
Ishwari Prasad Ghimire
Presentation transcript:

सार्वजनिक खर्च अनुगमन (Public Expenditure Tracking ) Indentify the issues in contributing more at the people's level सार्वजनिक खर्च अनुगमन संरचना (PETS Framework) र प्रकृया PETS information

सार्वजनिक खर्च अनुगमन (Public Expenditure Tracking ) के हो ? M PETS ले सरकारको मूल ढुकुटीबाट अग्रपंतीका सेवा प्रदायकहरु सम्मका श्रोतको हस्तान्तरणका विभिन्न तहहरुलाई पछ्याउँछ । यसले योजना, विनियोजन र निकासा हुँदै कार्यान्वयनको स्थानीय तहसम्म बजेटलाई नजिकबाट अनुगमन, सोधखोज र मुल्याँकन गर्छ ।

श्रोतको हस्तान्तरणका विभिन्न तहहरुलाई पछ्याउँछ

Indentify the issues in contributing more at the people's level

बजेटको नजिकबाट अनुगमन, सोधखोज र मुल्याँकन

Where our Budgets ? (Public Expenditure Tracking )

सार्वजनिक खर्च अनुगमन (Public Expenditure Tracking )

सार्वजनिक खर्च अनुगमन (Public Expenditure Tracking )

सार्वजनिक खर्च अनुगमन (Public Expenditure Tracking ) नागरिकहरुलाई सेवा प्रदान गर्ने जिम्मेवार निकायका अधिकारीहरु आफ्नो कार्यकुशलता (Efficiency ) र काम गर्ने नियत आचरण (Conduct) बारे सेवा ग्राही जनता प्रति उत्तरदायी हुनु पर्छ भन्ने मान्यता हो ।

Common Understanding : PETS GROUP DISCUSSION

PETS : Tool to improve accountability… Public Expenditure Tracking Surveys, or PETS, are recognized as an effective tool to improve accountability in public finance and service delivery.

PETS : Tool in a methodology… Public Expenditure Tracking Surveys are tools in a methodology used to track the flow of public resources from the highest levels of government to frontline service providers.

PETS : is designed to provide… PETS is designed to provide the missing information from different tiers of government and frontline service facilities.

सार्वजनिक खर्च पछ्याउने सर्वेक्षण (PETS) Participatory Public Expenditure Tracking Survey - PETS

अन्तर्राष्ट्रिय सन्दर्भ दक्षिण अफ्रिका तान्जानिया नामिविया जाम्विया मोजाम्वक केन्या पेरु घाना होण्डुरस फिलिपिन्स भारत मालवी मेक्सिको लगायत ४ दर्जन भन्दा बढी अफ्रिकी ल्याटीन अमेरीकी तथा एशियाली मुलुकहरुमा त्यहाँको सरकार तथा नागरीक समाज संस्थाहरुले शिक्षा स्वास्थ्य कृषि रक्षा सामाजिक सुरक्षा निर्माण वन जस्ता सार्वजनिक क्षेत्रहरुमा प्रयोग गरेका छन् ।

राष्ट्रिय सन्दर्भ नेपालमा पनि सन् २००१ मा नेपाल सरकार शिक्षा मन्त्रालयले पहिलो पटक यस विधिको प्रयोग गरेको थियो । यस पछी राष्ट्रिय योजना आयोगले नेपालका प्राथमिक विद्यालयहरुमा सार्वजनिक खर्च पछ्याउने सर्वेक्षण गरेको छ । महालेखा नियन्त्रक कार्यालयको अगुवाईमा पनि शिक्षा, स्वास्थ्य र सडक निर्माणमा सार्वजनिक खर्च पछ्याउने सर्वेक्षण गरी प्रतिवेदन सार्वजनिक गरी सकेको छ ।

PETS ले सामान्यतया निम्न प्रश्नहरुको जवाफ खोज्छ । सेवा प्रवाहको उदेश्यहरु के के हुन ? (नितीगत उदेश्य) सेवा प्रवाहका लागि कति श्रोतहरु (रकम र सामाग्रीहरु) छुट्याईएको छ ? के श्रोतहरु (रकम र सामाग्रीहरु) लक्षित बर्ग सम्म पुग्छन् ? सेवा प्रवाहका लागि बजेटको योजना विनियोजन निकासा कार्यन्वयन तथा मुल्याँकनको प्रकृया तथा कार्यविधिहरु के के छन् ?

क्रमश : यस्तो प्रकृया तथा कार्यविधिहरु कति सक्षम छन् ? प्रत्येक तहमा कति कति रकम कसरी खर्च गरिन्छ ? के यस्तो खर्चमा कुनै चुहावट वा विचलन भएको छ यदि छ भने कहाँ कसरी कस्ले र किन ? सेवा प्रवाहमा बजेटको प्रभाव कस्तो छ ?

युगाण्डाको PETS प्रतिवेदनको सारांस सरकारले गरेको खर्चको तुलनामा प्राथमिक विद्यालयमा विद्यार्थी भर्नाको दरमा उल्लेख्य प्रगति नभएको । विश्व बैकको एउटा टिमले युगाण्डा सरकारसंग मिलेर यसमा शोध गर्ने निधो गर्यो । विद्यालय विद्यार्थी तथा अभिभावकहरुलाई सरकारले विद्यालयलाई दिने रकम वारेमा जानकारी र चासो दुवै नभएको अवस्था । अध्ययनबाट सरकारको वित्तिय अभिलेख प्रणाली कमजोर र अस्पष्ट भएको पहिचान । सन १९९५ मा सरकारले निकासा गरेको रकमको २६ प्रतिशत रकम मात्र सम्बन्धित विद्यालयमा पुग्ने गरेको तथ्य खुलासा ।

युगाण्डाको PETS प्रतिवेदनको सारांस सरकारले सार्वजनिक सूचना अभियान शुरु गर्यो। Follow up PETS बाट सरकारले निकासा गरेको ८० प्रतिशत भन्दा वडि रकम विद्यालयमा पुग्ने गरेको तथ्य सार्वजनिक गर्यो । विद्यालय विद्यार्थी तथा अभिभावकहरुलाई सरकारले विद्यालयलाई दिने रकम वारेमा जानकारी र चासो दुवै नभएको अवस्था । सरकारको राम्रो सहयोग सार्जनिक सूचना अभियानको प्रभावकारीता र सुझावलाई कार्यन्वयन गर्ने प्रतिवद्धताको कारण अहिले सम्मकै सवै भन्दा सफल अभियानको रुपमा चर्चा ।

तान्जानिय PETS प्रतिवेदनको सारांस नागरिक समाज संस्थाहरुको समुहले स्वास्थ्य र शिक्षा क्षेत्रमा तलव बाहेकमा खर्च हुने रकमको Expenditure Track गर्दा शिक्षामा ५७ % / स्वास्थ्यमा ८८% रकम चुहावट भएको तथ्य पहिचान भयो। त्यसतै शिक्षा स्वास्थ्य खानेपानी सडक क्षेत्रमा गरिएको PETS ले केन्द्र सरकारले निकासा गरेको रकम स्थानीय सेवा प्रदायक सम्म पुग्दा ५० % भन्दा वढी रकम चुहावट । प्राथमिक शिक्षा विकास परियोजनामा तान्जानिय सरकारले गरेको PETS ले ४० % रकम चुहावट हुने गरेको तथ्य पहिचान ।

PETS का सर्वेक्षण प्रकृयाहरु (Process)

Process उदेश्यमुलक छनौट प्रणालीको आधारमा कार्यक्रम छनौट गर्ने । समयको अनुगमन (Time Tracking) कार्यक्रम स्वीकृत गर्न लागेको समय (राष्ट्रिय योजना आयोग, मन्त्रालय, विभाग र कार्यालय ) अख्तियारी प्रदान गर्न लागेको समय (अर्थ मन्त्रालय, क्षेत्रगत मन्त्रालय र विभाग ) बजेट निकासा दिन लागेको समय (कोष तथा लेखा नियन्त्रक कार्यालय )

Process उदेश्यमुलक छनौट प्रणालीको आधारमा कार्यक्रम छनौट गर्ने । समयको अनुगमन (Time Tracking) कार्यक्रम स्वीकृत गर्न लागेको समय (राष्ट्रिय योजना आयोग, मन्त्रालय, विभाग र कार्यालय ) अख्तियारी प्रदान गर्न लागेको समय (अर्थ मन्त्रालय, क्षेत्रगत मन्त्रालय र विभाग ) बजेट निकासा दिन लागेको समय (कोष तथा लेखा नियन्त्रक कार्यालय )

Methodology सर्वेक्षणका साधन (Survey Tools) को रुपमा तथ्यांक संकलन फाराम (Data Sheet), प्रश्नावली (Questionnaire) सम्बन्धित पक्षसंग छलफल (Discussion and Observation) आदी ।

Public Expenditure Tracking on Health sector बजेट तथा कार्यक्रम तर्जुमा, बजेट निकासा र स्वास्थ्य तर्फको ‌औषधी आपूर्ति व्यवस्था तथा प्राथमिक स्वास्थ्य सेवा केन्द्रहरुको अनुगमन गरी खर्च गर्ने अख्तियारी, कार्यक्रम कार्यान्वयन गर्ने निकाय सम्म पुग्न ढिलाई हुनfका कारणहरु पहिचान गरि सुधार गर्न सुझाव पेश गर्ने, बजेट निकासा प्रकृयाको वर्तमान अवस्थाको मुल्याँकन गरी यसलाई अझ छिटो छरितो ढंगबाट निकासा दिन अपनाउनु पर्ने कार्यविधिको लागि सझाव पेश गर्ने ।

कार्यक्रम स्वीकृत गर्न लागेको समय (राष्ट्रिय योजना आयोग, मन्त्रालय, विभाग र कार्यालय ) आर्थिक कार्यविधि ऐन र नियमावलीमा भएको व्यवस्था बमोजिम बजेटको स्वीकृति पछी पनि पुन मन्त्रालय राष्ट्रिय योजना आयोगबाट योजना स्वीकृती गराउनु पर्ने परिपाटीले कार्यक्रम स्वीकृत गर्न नै धेरै समय लाग्ने गरेको तथा प्रचलित कानूनले तोकेको प्रावधान विपरित कार्यक्रम स्वीकृत हुने गरेको । आर्थिक बर्ष शुरु भएको १५ दिन भित्र स्वीकृत हुनु पर्ने कार्यक्रम एघारौं महिनामा २.५ प्रतिशत कार्यक्रम कार्यन्वयन निकायमा पुगेको पाईयो । सुझाव बार्षिक बजेट र कार्यक्रम साथसाथै स्वीकृत गर्ने । बजेट छलफलकै क्रममा चौमसिक विभाजन सहितको कार्यक्रम पेश गर्ने तथा सो कार्यक्रमलाई अन्यथा नभनीयसम्म स्वीकृत भएको मानिने गरि योजना आयोगबाट सोही समयमा प्रमाणित गर्ने ।

अख्तियारी प्रदान गर्न लागेको समय (अर्थ मन्त्रालय, क्षेत्रगत मन्त्रालय र विभाग ) समष्टिगत रुपमा हेर्दा २.४ प्रतिशत अख्तियारी जेष्ठ महिनामा र २.४ प्रतिशन अख्तियारी आषाढ महिनामा कार्यक्रम कार्यन्वयन गर्ने निकायमा पुगेको पाइयो । सुझाव अर्थ मन्त्रालयबाट सम्बन्धित मन्त्रालयमा श्रावण १ गते नै बजेट खर्च गर्ने अख्तियारी प्राप्त हुने र मन्त्रालयबाट विभागलाई श्रावणको पहिलो हप्ता भित्रै अख्तियारी पठाउने ।

बजेट निकासा दिन लागेको समय (कोष तथा लेखा नियन्त्रक कार्यालय ) बजेट निकासाको लागि पूर्व शर्तको रुपमा स्वीकृत कार्यक्रम तथा अख्तियारी प्राप्त हुनु पर्ने, बैदेशिक सहायत समावेश आयोजनाको हकमा महालेखा नियन्त्रक कार्यालयबाट बजेट निकासा फुकुवा हुनु पर्ने, प्राथमिकता प्राप्त आयोजनाको हकमा ८० प्रतिशत प्रगति हुनु पर्ने आदी । सुझाव कोलेनिका ले निकासा प्राप्त गर्नको लागि प्रकृया पुरा भए नभएको एकिन गर्ने सो नभए चेकलिष्ट तयार गरी सो बमोजिम हुन लेख्ने र २ दिन भित्र निकासा दिने गरि व्यवस्था मिलाउने ।

wGojfb