आजको पाठको अन्तमा तपाइँहरु निम्न कुरामा सक्षमता हासिल गर्नुहुनेछ अम्लको परिचय दिन, गुणहरू वर्णन गर्न र उपयोगिता बताउन एकाइ १४ - अम्ल, क्षार र लवण पाठ १ – अम्लको परिचय गुणहरु र उपयोगिता
अम्ल भनेको के हो ? पानीमा घुल्दा धन विद्युतीय चार्जयुक्त हाइड्रोजन (H+) आयोन दिने पदार्थलाई अम्ल भनिन्छ ।
कहाँ पाइन्छ त अम्ल र क्षार ?
कहाँ पाइन्छ त अम्ल ? १.फलफूल २.खाना ३.पेट ४.कमिलाले टोक्दा ५.प्रयोगशाला
अम्लको नाम र स्रोतहरु ? साइट्रिक अम्लकागती र गोलभेडा टार्टरिक अम्लभोगटे एसेटिक अम्लभिनेगार फर्मिक अम्लकमिलाले टोक्दा एस्कर्बिक अम्लअमला सुन्तला कार्बोनिक अम्लसोडापानी ल्याक्टिक अम्लदुध र दही हाइड्रोक्लोरिक अम्लपेट र प्रयोगशाला सल्फ्युरिक अम्लप्रयोगशाला नाइट्रिक अम्लप्रयोगशाला
अम्लको सूचक पदार्थहरु प्रभाव / असर ? सूचक पदार्थको नामअसर रातो लिट्मसरातो / तटस्थ निलो लिट्मसरातो रङमा परिवर्तन गर्छ मिथाइल अरेन्जरातो रङमा परिवर्तन गर्छ फेनोल्फथालिनरङ परिवर्तन गर्दैन
अम्लका भौतिक गुणहरुः गुणहरु १.स्वादप्राय अमिलो हुन्छ । २. रातो लिट्मसरातो / तटस्थ ३. निलो लिट्मसरातो रङमा परिवर्तन गर्छ ४. मिथाइल अरेन्जरातो रङमा परिवर्तन गर्छ ५. फेनोल्फथालिनरङ परिवर्तन गर्दैन
अम्लका रासायनिक गुणहरुः गुणहरु १.पानीसंग हाइड्रोजन आयोन दिन्छ । २. धातुसंग प्रतिक्रिया गरेर हाइड्रोजन ग्याँस बनाउँछ । ३. अम्ल र क्षारबीच प्रतिक्रिया गरी लवण र पानी बन्छ ।
१. अम्लको स्वाद अमिलो हुन्छ ।
तर,
अम्लको उपयोगिताहरु के के होलान त ? समूह कार्य गर्नुहोस् ।
अम्लको उपयोगिताहरु यस प्रकार छनः १.खान २.प्रयोगशाला हाइड्रोजन ग्याँस उत्पादन गर्न ३.सुन चाँदी तामा धातुहरु सफा गर्न ४.लवण बनाउन ५.बेट्रीमा
अम्लको बारेमा तपाइँहरु पुस्तक बाहेक यी स्रोतहरुबाट पनि सिक्न सक्नुहुन्छः - १. E-Pathashala Midas e-class ………
मूल्याङ्कनः अम्लको बारेमा तपाइँले आज सिकेका कुराहरु एउटापानामा लेखेर मलाइ दिनुहोस् ।