Staff Productivity and Quality Management Namaraj Ghimire Under Secretary
विषय सूची TOP 10 Most Productive Countries of the World केहि रोचक तथ्य कामदार उत्पादकत्व (Staff Productivity) उत्पादकत्वको प्रणाली अवधारणा उत्पादकत्व मापन उत्पादकत्व वृद्धिका तरिका उत्पादकत्व र गुणस्तर वृद्धिको समस्या अतिरिक्त समय कामले उत्पादकत्व वढ्छ? उत्पादकत्व वृद्धिका आयामहरु उत्पादकत्व र गुणस्तर उत्पादकत्व तथा गुणस्तर सुधार Manager को भूमिका
TOP 10 Most Productive Countries of the World 2016 Ranking 2017 Ranking Country Annual GDP per capita Annual Hours Worked Productivity Per person Per hour Productivity Per Person per Day Productivity Per Person Per week 1 Luxembourg £ 78,320.90 1512 £51.80 £301.23 1506.17 2 Norway £56,556.80 1424 £39.72 £217.53 1087.63 4 3 Switzerland £60,249.00 1590 £37.89 £231.73 1158.63 7 Denmark £40,710.51 1410 £28.87 £156.68 782.89 15 5 Iceland £52,028.94 1883 £27.63 £200.11 1000.56 8 6 United States £45,898.94 1783 £25.74 £176.53 882.67 Australia £42,515.76 1669 £25.47 £163.52 817.61 9 Netherlands £34,383.76 1430 £24.04 £132.25 661.23 10 Sweden £38,364.73 1621 £23.67 £147.56 737.78 From Asia– Japan 18th, Israel 19th and Korea 22nd , Source www.expertmakket.co.uk/focus/worlds
केहि रोचक तथ्य Apple, Google, Dell जस्ता कम्पनी अन्य कम्पनी भन्दा ४०% बढि उत्पादनशील छन । किन??
किनकी ति कम्पनीमा विश्वका उच्च उत्पादकत्व भएका कर्मचारी छन । ति कम्पनीका व्यवस्थापक विश्वकै उच्च उत्पादकत्व भएका छन । ति कम्पनीका कर्मचारीमा प्राकृतिक वरदान प्राप्त छ । तर ति कम्पनीमा पति १६% मात्र Star Players छन जवकी अन्य कम्पनी जसमा १५% Star Players छन तर पनि ति कम्पनी जस्ता उच्च उत्पादकत्व छैन ।
Apple, Google तथा Dell उच्च उत्पादनशिल छन किनकी तिनका कामदार समय प्रति सचेत छन तिनमा Talent को उच्च कदर गरिन्छ र Innovation लाई सधैं पुरस्कृत गरिन्छ । तिनका कामदार सधैं Energetic छन ।
कामदार उत्पादकत्व (Staff Productivity)
उत्पादकत्व (Productivity) उत्पादकत्व भनेको कुनै पनि प्रणालीको लागत र आगत (Output and Input) को अनुपात हो । उत्पादकत्व = आगत लागत
उत्पादकत्वको प्रणाली अवधारणा उत्पादन वस्तु सेवा आदि उत्पादकत्व प्रणाली रुपान्तरण लाभग्राही लागत Man Money Material Information Equipment/tools Energy etc. आगत लागत
उत्पादकत्व मापन Efficiency Effectiveness Quality Quality of Work life Innovation
उत्पादकत्व वृद्धिका तरिका Team Work
उत्पादकत्व (Staff Productivity) वृद्धि असल भर्नाद्वारा सांस्कृतिक रुपमा सवल कर्मचारी भित्र्याउने । तालिमबाट कर्मचारीको सीप वृद्धि गराउने । सुक्ष्म व्यवस्थापन छाडी कर्मचारीमा कार्य स्वायत्तता प्रदान गर्ने । प्रभावकारी सञ्चारबाट भविश्यप्रति जोड दिने, भविश्य प्रदर्शन गर्ने । कर्मचारीको स्व-हेरविचारबाट उत्पादकत्व वृद्धि गर्ने । दुर कार्यप्रणाली मार्फत धेरै कार्य गर्ने । Social Media लाई बन्द नगर्ने । भरपुर प्रयोगमा जोड दिने । अधिकतम तलव तथा सुविधाबाट कर्मचारी सन्तुष्ठि बढाउने । उच्च नैतिकताका साथ उच्च गुणस्तरको उत्पादन लिने ।
उत्पादकत्व र गुणस्तर वृद्धिको समस्या
अतिरिक्त समय कामले उत्पादकत्व वढ्छ? अतिरिक्त समय कार्य
उत्पादकत्व वृद्धिका आयामहरु आर्थिक आयाम सामाजिक आयाम सांस्कृतिक आयाम मनोवैज्ञानिक आयाम प्राविधिक आयाम वातावरणीय आयाम
उत्पादकत्व र गुणस्तर उत्पादकत्व उत्पादनको दोष र उत्कृष्टताको मापन कुनै वस्तु वा सेवाको उत्पादनमा लागत(Input) र (output) को सम्बन्ध उत्पादनको दोष र उत्कृष्टताको मापन
The Quality Gurus – Edward Deming Quality is “uniformity and dependability” 1900-1993 1986
The Quality Gurus – Joseph Juran Quality is “fitness for use” 1904 - 2008 1951
Treat them well enough so that they don’t want to leave you Richard Branson (The Founder of Virgin Company (उत्पादकत्व र गुणस्तर वृद्धि गर्ने सुत्र) Train your employee enough, train them so much so that anybody can pay them Double salary of what you are giving them Treat them well enough so that they don’t want to leave you
उत्पादकत्व तथा गुणस्तर सुधार अक्कल प्रयोग गरी काम गरौं
उत्पादकत्व तथा गुणस्तर सुधार उत्पादकत्व परिभाषित गर्ने र सो अनुसार व्यवहार गर्न निर्देशित गर्ने performance को अनुगमन गर्ने र पृष्टपोषण दिने समस्याको पहिचान गर्ने योजना तथा नियन्त्रण प्रणालीलाई सहजिकरण गर्ने नवपवर्तन (innovation) लाई प्रोत्साहित गर्ने आन्तरिक प्रमोशनमा जोड दिने न कि Over Helicopter Landing सञ्चारमा पारदर्शिता कायम राख्ने --- Glass door policy कर्मचारीको क्षमतालाई प्रोत्साहन गर्ने न कि माछालाई रुख चढाउने नीति
Continuous improvement philosophy Kaizen: Japanese term for continuous improvement. A step-by-step improvement of business processes. PDCA: Plan-do-check-act as defined by Deming. Plan Do Act Check Benchmarking : what do top performers do?
Manager को भूमिका Top-Level Managers Front Line Managers Mid level Managers Top-Level Managers Front Line Managers Carry out the plans made by top-level managers in areas like planning and coordinating the work activities of lower managers Responsible for the overall strategic vision for the organization and rank highest in the organizational hiearchy Responsible for day to day supervision of workers and take their directives from mid level managers
कुनै जिज्ञासा ????
धन्यवाद !!!!!