Download presentation
Presentation is loading. Please wait.
Published byAshokKumar Rai Modified over 6 years ago
2
आजको पाठको अन्तमा तपाइँहरु निम्न कुरामा सक्षमता हासिल गर्नुहुनेछ अम्लको परिचय दिन, गुणहरू वर्णन गर्न र उपयोगिता बताउन एकाइ १४ - अम्ल, क्षार र लवण पाठ १ – अम्लको परिचय गुणहरु र उपयोगिता
3
अम्ल भनेको के हो ? पानीमा घुल्दा धन विद्युतीय चार्जयुक्त हाइड्रोजन (H+) आयोन दिने पदार्थलाई अम्ल भनिन्छ ।
4
कहाँ पाइन्छ त अम्ल र क्षार ?
5
कहाँ पाइन्छ त अम्ल ? १.फलफूल २.खाना ३.पेट ४.कमिलाले टोक्दा ५.प्रयोगशाला
6
अम्लको नाम र स्रोतहरु ? साइट्रिक अम्लकागती र गोलभेडा टार्टरिक अम्लभोगटे एसेटिक अम्लभिनेगार फर्मिक अम्लकमिलाले टोक्दा एस्कर्बिक अम्लअमला सुन्तला कार्बोनिक अम्लसोडापानी ल्याक्टिक अम्लदुध र दही हाइड्रोक्लोरिक अम्लपेट र प्रयोगशाला सल्फ्युरिक अम्लप्रयोगशाला नाइट्रिक अम्लप्रयोगशाला
7
अम्लको सूचक पदार्थहरु प्रभाव / असर ? सूचक पदार्थको नामअसर रातो लिट्मसरातो / तटस्थ निलो लिट्मसरातो रङमा परिवर्तन गर्छ मिथाइल अरेन्जरातो रङमा परिवर्तन गर्छ फेनोल्फथालिनरङ परिवर्तन गर्दैन
8
अम्लका भौतिक गुणहरुः गुणहरु १.स्वादप्राय अमिलो हुन्छ । २. रातो लिट्मसरातो / तटस्थ ३. निलो लिट्मसरातो रङमा परिवर्तन गर्छ ४. मिथाइल अरेन्जरातो रङमा परिवर्तन गर्छ ५. फेनोल्फथालिनरङ परिवर्तन गर्दैन
9
अम्लका रासायनिक गुणहरुः गुणहरु १.पानीसंग हाइड्रोजन आयोन दिन्छ । २. धातुसंग प्रतिक्रिया गरेर हाइड्रोजन ग्याँस बनाउँछ । ३. अम्ल र क्षारबीच प्रतिक्रिया गरी लवण र पानी बन्छ ।
10
१. अम्लको स्वाद अमिलो हुन्छ ।
13
तर,
14
अम्लको उपयोगिताहरु के के होलान त ? समूह कार्य गर्नुहोस् ।
15
अम्लको उपयोगिताहरु यस प्रकार छनः १.खान २.प्रयोगशाला हाइड्रोजन ग्याँस उत्पादन गर्न ३.सुन चाँदी तामा धातुहरु सफा गर्न ४.लवण बनाउन ५.बेट्रीमा
16
अम्लको बारेमा तपाइँहरु पुस्तक बाहेक यी स्रोतहरुबाट पनि सिक्न सक्नुहुन्छः - १. E-Pathashala 2. www.kullabs 3. Midas e-class ………www.kullabs
17
मूल्याङ्कनः अम्लको बारेमा तपाइँले आज सिकेका कुराहरु एउटापानामा लेखेर मलाइ दिनुहोस् ।
Similar presentations
© 2025 SlidePlayer.com. Inc.
All rights reserved.