Presentation is loading. Please wait.

Presentation is loading. Please wait.

आजको पाठको अन्तमा तपाइँहरु निम्न कुरामा सक्षमता हासिल गर्नुहुनेछ क्षारको परिचय दिन, गुणहरू वर्णन गर्न र उपयोगिता बताउन एकाइ १४ - अम्ल, क्षार र लवण पाठ.

Similar presentations


Presentation on theme: "आजको पाठको अन्तमा तपाइँहरु निम्न कुरामा सक्षमता हासिल गर्नुहुनेछ क्षारको परिचय दिन, गुणहरू वर्णन गर्न र उपयोगिता बताउन एकाइ १४ - अम्ल, क्षार र लवण पाठ."— Presentation transcript:

1

2 आजको पाठको अन्तमा तपाइँहरु निम्न कुरामा सक्षमता हासिल गर्नुहुनेछ क्षारको परिचय दिन, गुणहरू वर्णन गर्न र उपयोगिता बताउन एकाइ १४ - अम्ल, क्षार र लवण पाठ 2 – क्षारको परिचय गुणहरु र उपयोगिता

3 क्षार भनेको के हो ? धातुका अकसाइडहरु र पानीमा घुल्दा धन विद्युतीय चार्जयुक्त हाइड्रोजन (H+) आयोन दिने पदार्थलाई अम्ल भनिन्छ ।

4 कहाँ पाइन्छ त क्षार ?

5 क्षारको नाम र स्रोतहरु ? क्षारको नामस्रोत पोटासियक हाइड्रोअक्साइडखरानी सोडियम हाइड्रोअक्साइडलुगाधुने सरफ / साबुन एल्मुनियम हाइड्रोअक्साइडग्याँस्ट्रिक हुँदा खाने औषधी क्याल्सियम हाइड्रोअक्साइडचुनपानी आइरन अक्साइडफलामको खिया

6 क्षारका भौतिक गुणहरु परीक्षणः सूचकप्रतिक्रिया १.स्वादप्राय टर्रो स्वाद हुन्छ । २. छुँदाचिप्लो हुन्छ । ३. रातो लिट्मसरातो / तटस्थ ४. निलो लिट्मसरातो रङमा परिवर्तन गर्छ ५. मिथाइल अरेन्जरातो रङमा परिवर्तन गर्छ ६. फेनोल्फथालिनरङ परिवर्तन गर्दैन

7 क्षारका रासायनिक गुणहरुः गुणहरु १.पानीसंग हाइड्रोअक्साइड आयोन दिन्छ । २. धातुसंग प्रतिक्रिया गरेर धातुका अक्साइड बनाउँछ । ३. अम्लसंग प्रतिक्रिया गरी लवण र पानी बन्छ । ४. कार्बनडाइअक्साइडसंग प्रतिक्रिया गरेर कार्बोनेट बनाउँछ । ५. एमोनियम सल्टसंग प्रतिक्रिया गरेर एमोनिया ग्याँस बनाउँछ जुन पिरो गन्ध हुन्छ ।

8 क्षारको सूचक पदार्थहरु प्रभाव / असर ? सूचक पदार्थको नामअसर रातो लिट्मसनिलो रङमा परिवर्तन गर्छ निलो लिट्मसरङ परिवर्तन गर्दैन मिथाइल अरेन्जपहेलो रङमा परिवर्तन गर्छ फेनोल्फथालिनगुलाबी रङमा परिवर्तन गर्छ

9 क्षारको उपयोगिताहरु के के होलान त ? जोडा समूह कार्य गर्नुहोस् ।

10 क्षारको उपयोगिताहरु यस प्रकार छनः सि. नं. क्षारको नामउपयोगिता 1. सोडियम हाइड्रोक्साइड (Sodium hydroxide) साबुन, डिटरजेन्ट बनाउन 2. पोटासियम हाइड्रोअक्साइड (Potassium hydroxide) ग्रामिण क्षेत्रमा खरानीलाई कपडा धुन / साबुन बनाउन 3. एल्मुनियम हाइड्रोअक्साइड (Aluminum hydroxide) ग्यास्ट्रिक बिरामीले antacid को रुपमा 4. म्याग्नेसियम हाइड्रोअक्साइडकब्जियत कम गर्न

11 अम्लको बारेमा तपाइँहरु पुस्तक बाहेक यी स्रोतहरुबाट पनि सिक्न सक्नुहुन्छः - १. E-Pathashala 2. www.kullabs 3. Midas e-class ………www.kullabs

12 मूल्याङ्कनः क्षारको बारेमा तपाइँले आज सिकेका कुराहरु एउटापानामा लेखेर मलाइ दिनुहोस् ।


Download ppt "आजको पाठको अन्तमा तपाइँहरु निम्न कुरामा सक्षमता हासिल गर्नुहुनेछ क्षारको परिचय दिन, गुणहरू वर्णन गर्न र उपयोगिता बताउन एकाइ १४ - अम्ल, क्षार र लवण पाठ."

Similar presentations


Ads by Google