Presentation is loading. Please wait.

Presentation is loading. Please wait.

Chittaranjan Nepali (First Madan Puraskar Winner in Sociology)

Similar presentations


Presentation on theme: "Chittaranjan Nepali (First Madan Puraskar Winner in Sociology)"— Presentation transcript:

1 Chittaranjan Nepali (First Madan Puraskar Winner in Sociology)
Nirmala Rajbhandari North Carolina Nepali Literary Society January 29, 2016 April 23, 2017

2 Genealogy Date of Birth: 1988 BS Birth place: Kathmandu, Nepal
Name: Narayan Prasad Rajbhandari Grandfather: Subba Jujuman Rajbhandari Father : Sardar Medini Prasad Rajbhandari Mother: Kali Nani Rajbhandari Spouse: Merri Baba Rajbhandari Children: One son and two daughters Grand children: Eight grandkids and three great grandkids Qualification : MA in History

3 Education Mahabir School founded by Chiniya Lal and Phatte Bahadur Singh Juddodaya School Darbar High School Trichandra College Tribhuvan University (History)

4 Academic Friends Bijaya Malla Govinda Gothale Gopal Prasad Rimal
Shayam Das Baishnav

5 Rule of Life पूराना सबै थोत्रा होइन पहिल जस्तै काल समय भय पनि तेसले दिएका हरेक राम्रा कुरा नराम्र्रा सङ नासिनु हुन्दैन​ दिएको काम सक्दैन नभन नदिएको काम गर्छ्ु नभन्ने बुबाको सुझब मान्छ्ु

6 Narayan Prasad Rajbhandari to Chittaranjan Nepali
In year 1997 BS, Shukraraj Shastri, Dharma Bhakta Mathema, Dashrath Chandra and Ganga Lal Shrestha were hanged under the regime of Juddha Shamsher Rana. Under Prem Bahadur Kansakar’s leadership his political carrier started. Narayan Prasad Rajbhandari become Chittaranjan Nepali for general public

7 Creativity Historian Writer Translator Poet Actor Political activist

8 Journey to Literature After his mother’s passing away, his literature journey started in the form of a poetry in his mother’s memory. Later this shoka kabya became very popular. मां लुमंका (नेवारी शोककाव्य)

9 Chittaranjan as a Translator
Ganki, Dhuwansa Sayami Usai Ko Lagi, Ma. B. B. Shah Inklab, Durga Lal Teen Satak, Bharat Hari Mudra Rakshasa Umarkham ka kabita

10 Successful Role as an Actor
Bijaya Malla’s : बहुलाकाजीको सपनामा बहुलाकाजी Chittaranjan’s : रणबहादुर शाहमा त्रिभुवन काजी Govinda Bahadur Malla Gothale’s: युगको सिकारमा पारिजातको जोडा

11 Renowned Writing Nepal History Introduction (Part 1, 2, 3)
General Bhimsen Thapa Shree 5 Rana Bahadur Shah Nepal-China border treaty Maa Lumanka (Newari elegiacs) Pratikriya (Newari kavitasangraha) Meri Baba Junga Bahadur ko katha

12 Awards Madan Puraskar 2013 BS, General Bhimsen Thapa of Nepal.
Shrestha Shirpa Puraskar 2022 BS Subharajyabhiseka Padak 2031 BS Trishatti patta- Second Durgam sewa Padak Janapad sewa padak Janapad dirgha sewa padak

13 His View in History Writing
इतिहास घटनाको तथ्य संकलन मात्र होइन, भविष्यको मार्गनिर्देशन पनि हो, प्रत्येक जीवित राष्ट्रको आफ्नो इतिहास हुन्छ, त्यसले विकासमा सघाउँछ कथा, उपन्यास भए त कल्पना गरेर पनि लेखिन्थ्यो होला, इतिहासका पुस्तक लेख्न प्रमाण चाहिन्छ भेट्टाएँ भने अझै लेख्छु ।

14 His View on Influential People Nepal Renewal
Prithivinarayan Shah Rana Bahadur Shah Bhimsen Thapa Junga Bahadur Rana Chandra Shamsher

15 Services as Narayan Prasad Rajbhandari
Ministry of Foreign Affairs CDO, Mustang Ministry of Education Nepal-China Joint Working Committee - Secretary Nepal-China Border Treaty Election Commission of Nepal Member of the Royal Nepal Academy Total 35 years of government services

16 Chittaranjan Nepali as Vice Chancellor of Nepal Bhasha Academy, 2015

17 Institutional Future of Academic History in Nepal
Pratyous Onta At the personal level, we have had the likes of non- academic historians such as Chittaranjan Nepali who made a mark for himself in the late 1950s and early 1960s writing on Bhimsen Thapa and Ranabahadur Shah and more recently on various aspects of Rana Nepal (Nepali 2013 v.s., 2020 v.s., 2055 v.s.). People like Nepali have often led full-time careers elsewhere and have written history to fulfill their intellectual passions on the society.

18 Historians’ View Nayan Raj Pant: चित्तरञ्जनजी सरकारिया प्रामाणिक कागतपत्रको भण्डारमा रहनुभएको छ । यस कारण ती कागत–पत्रहरूलाई हेर्न र सार्न उहाँले पाउनुभएको छ । धेरैसँग व्याकरणका पुस्तक हुन्छन्, शुद्ध लेख्ने योग्यताचाहिं थोरैसँग मात्र हुन्छ । चित्तरञ्जनजीले आपूmले पाएका कागत–पत्रबाट कस्तो अर्थको अनर्थ गर्नुभएको छ’ (३ पृ.) । Dr. Maheshraj Pant अहिले उहाँको अर्को कृति श्री ५ रणबहादुर शाह निस्केको छ । यसमा पनि निष्पक्ष रूपमा विवेचना नगरी श्री ५ रणबहादुर शाहले गरेका सबै काम राजनीति–कुशलतापूर्ण थिए, श्री ५ रणबहादुर शाह असाधारण गुणले युक्त प्रगतिशील सुधारवादी व्यक्ति थिए, आदि भनी स्तुति मात्र गरी स्तुतिवादको परम्परा बसाइदिन उहाँ लाग्नुभएको छ । चित्तरञ्जन नेपालीको श्री ५ रणबहादुर शाह स्वतःस्पूmर्त ढङ्गले लेखिएको होइन । शाहवंशका हरेक राजाहरू योग्य र निष्कलङ्क हुन्छन् भत्रे प्रचारको एउटा कडीको रूपमा त्यो पुस्तक लेखिएको हो ।

19 Historians’ View (Continued)
Dr. Tirtha Prasad Mishara: इतिहासको त्यो कालखण्डमा भएको जङ्गबहादुरको अभ्युदय वास्तवमा समकालीन परिस्थितिको अनपेक्षित उपज थियो। त्यस घटनाबाट एकातिर लामो समयदेखि विद्यमान राजनीतिक अस्थिरताको अन्त्य हुन गयो भने अर्कातिर १०४ वर्षे पारिवारिक शासनको जग बस्यो। इतिहासकार नेपालीले त्यो कालखण्डका विविध पाटालाई समेटेर तयार पारेको पुस्तक नेपाली इतिहास लेखनमा एउटा ईंटा हुन पुगेको छ, जुन विद्यार्थी, अनुसन्धानकर्ता र नेपालको इतिहासप्रति रुचि राख्ने जोसुकैका लागि सुरुचिपूर्ण खुराक हुन पुगेको छ। चित्तरञ्जनसँग 'भीमसेन' संवाद, अन्नपूर्ण शनिवार, असोज १५, २०७३  चित्तरञ्जन नेपाली (नारायणप्रसाद राजभण्डारी) अहिले लाइमलाइटमा छैनन् । उनले गरेको खोजमा टेकेर अनेकन बहस भने आज पनि हुन्छन् । उनी नेपाली इतिहासको वैज्ञानिक लेखनका प्रारम्भकमध्ये एक हुन् । भीमसेन थापाबारे उनले स्थापना गरेका मान्यताहरू आजपर्यन्त छलफलको विषय हो ।

20 People’s View Shilpi Ra Shaili Program by Hemanta Keshar Brahma
चित्तरन्जन जो थिए सचा नागरिका थिए । राणा कालीन समयमै जन्मनाम छोडी नेपाली बने नेपालीलाई नेपाल चिनौने काम गरे नाटकको पात्र , कबि, अनुबादक्, सरकारी कर्मचारी बा इतिहासबिद्का रुपमा

21 Literary figures 2011 BS

22 Literary Figures 2011 BS (Continued)
बसेकाहरु (क्रमशः बायाँबाट) : (१) चित्तरञ्जन नेपाली (२) रामप्रसाद श्रेष्ठ (३) विजय मल्ल (४) श्यामदाश वैष्णव (५) नारायणप्रसाद बाँसकोटा (६) भवानी भिक्षु (७) देवेन्द्रराज उपाध्याय (८) केशवराज पिंडाली (९) गोविन्दबहादुर गोठाले (१०) सत्यमोहन जोशी (शताब्दी पुरुष) (११) माधवप्रसाद घिमिरे (राष्ट्रकवि) । उभिएकाहरू पहिलो पंक्ति (क्रमशः बायाँबाः (१२) रामवृक्ष वेणीपुरी (भारतका प्रसिद्ध कवि) (१३) विश्वेश्वरप्रसाद कोइराला (१४) डिल्लीरमण रेग्मी (१५) केशरशमशेर ज.ब.रा. (१६) तारिणीप्रसाद कोइराला (१७) टंकप्रसाद आचार्य (१८) चूडानाथ भट्टराय (१९) भद्रकाली मि श्र (२०) रुद्रराज पाण्डे (२१) लेखनाथ पौड्याल (कविशिरोमणि) (२२) बाबुराम आचार्य (इतिहास शिरोमणी) (२३) चित्तधर हृदय (कविकेशरी) (२५) मातृकाप्रसाद कोइराला (२६) दमनराज तुलाधर (२७) गोपाल पाँडे (२९) केदारमान व्यथित र (३०) पुष्करशमशेर जवरा (२४ औं र २८ औं स्थानको व्यक्तिलाई नेपालीले सम्झन सक्नुभएन । दो श्रो पंक्ति (क्रमशः बाँयाबाट): (३१) बासु पासा (३२) रामहरि जोशी (३३) केदारनाथ न्यौपाने (३४) यादवप्रसाद पन्त (३५) प्र.म को अङ्गरक्षक (३६) विष्णुप्रसाद धिताल (२७) सिद्धिचरण श्रेष्ठ (३८) लक्ष्मीप्रसाद देवकोटा (महाकवि) र (३९) बालकृष्ण सम ।

23 Literary Figures 2070 BS

24 Literary Figures 2070 BS पहिलो लहरमा (बाँयाबाट क्रमश): (१) कृष्णप्रसाद पराजुली (२) कुमारबहादुर जोशी (३) लोकेन्द्रबहादुर चन्द (४) चित्तरञ्जन नेपाली (५) मदनमणि दीक्षित (६) माधवप्रसाद घिमिरे (७) श्यामप्रसाद शर्मा (८) तारानाथ शर्मा (९) सत्यमोहन जोशी (१०) नगेन्द्रराज शर्मा (११) रोचक घिमिरे (१२) श्यामदास वैष्णव  (१३) गोविन्दप्रसाद लोहनी (१४) बेञ्जु शर्मा (१५) रामदयाल राकेश (१६) रविचरण श्रेष्ठ (१७) पुष्कर लोहनी दोस्रो लहरमा (बाँयाबाट क्रमश)ः (१८) तोयानाथ भट्टराई (१९) परशु प्रधान (२०) प्रकाश ए राज (२१) गोपीकृष्ण शर्मा (२२) पद्मराज काफ्ले (२३) शिव रेग्मी (२४) अभि सुवेदी (२५) गीता केशरी (२६) माया ठकुरी (२७) खगेन्द्र लुइँटेल २८) भगीरथी श्रेष्ठ (२९) दुर्गालाल श्रेष्ठ (३०) रत्नशमशेर थापा (३१) ज्ञान उदास (३२) सनत रेग्मी (३३) गोपाल पराजुली (३४) रागिनी उपाध्याय (३५) यादव खरेल तेस्रो लहरमा (बाँयाबाट क्रमश)ः (३६) नगेन्द्र शर्मा (३७) बिन्दु सुवेदी (३८) शान्ता शर्मा (३९) तोया गुरुङ (४०) मुकुन्दशरण

25 Celebrating New Year 2074 BS
H

26 Rajbhandari Kuldevata Puja (2074 BS)

27 Rajbhandari Kuldevata Puja (Continued)

28 With Satya Mohan Joshi and Prime Minister Oli

29 Questions ?????


Download ppt "Chittaranjan Nepali (First Madan Puraskar Winner in Sociology)"

Similar presentations


Ads by Google